FLASH NEWS

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान


नेपाल आवाज १३ चैत्र २०८०, मंगलवार १२:०५ मा प्रकाशित ५११ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।


बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।