FLASH NEWS

संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदैँ


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार ०७:१९ मा प्रकाशित ३१९ पाठक संख्या

काठमाडौं । संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।


समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।