काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १।३९ अंकले बढेको छ ।
यससँगै सूचक २०४२।०९ विन्दुमा आएको छ ।२८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।