FLASH NEWS

पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार १६:१८ मा प्रकाशित ९७३ पाठक संख्या

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् ।


उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । उनी नेपालगंज बसेर कर्णालीका जिल्लाहरुमा पुग्ने बताइएको छ ।