FLASH NEWS

मन्त्रिपरिषद् बैठक सुरू


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार १६:५९ मा प्रकाशित ४३९ पाठक संख्या

काठमाडौं । मन्त्रिपरिषद बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकरी दिएको छ ।