FLASH NEWS

माधव नेपालले अडानले बालुवाटारमा खैला बैला ; बैठक बिना निस्कर्स टुंगियो


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १६:२२ मा प्रकाशित १५१ पाठक संख्या

काठमाडौँ । प्रदेश सरकार भागबन्डाका लागि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको खुड्किलो  मात्र बनाउन खोजिएको भन्दै अहिले  सहयोग गर्न नसक्ने अडान लिएकाले  बिना निस्कर्स टुंगिएको छ ।


माधब नेपालका अनुसार  आफ्नो पार्टीलाइ सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबण्डा हुनुपर्ने र आफुलाई  बाइपास गरेर यसअघि गरेका निर्णयप्रति पश्चाताप गर्नुपर्ने अभिव्यक्ति राखेको बताइएको छ ।