FLASH NEWS

काठमाडौंमा महिला मृत फेला


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १८:५८ मा प्रकाशित १९३ पाठक संख्या

काठमाडौं, १८ चैत । काठमाडौंमा आइतबार एक महिला मृत फेला परेकी छन्।


काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ।