FLASH NEWS

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँ


नेपाल आवाज २० चैत्र २०८०, मंगलवार ०७:१४ मा प्रकाशित ५७१ पाठक संख्या

काठमाडौ, २० चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्न लागेको हो ।


सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने छन् ।