FLASH NEWS

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने


नेपाल आवाज २१ चैत्र २०८०, बुधबार १५:१८ मा प्रकाशित ५२९ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।


संघीय संसद सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्बजनिक गरेको हो । यसअघि यहि चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ ।