FLASH NEWS

गुजरातविरुद्ध रोहितको अर्धशतक


नेपाल आवाज २५ चैत्र २०८०, आईतवार १४:४० मा प्रकाशित ७३९ पाठक संख्या

काठमाडौँ । कप्तान रोहित पौडेलले गुजरातविरुद्ध अर्धशतक बनाएका छन् ।


फ्रेन्ड्स कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान रोहितले ३५ बलमा अर्धशतक बनाएका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा २ विकेट गुमाउदै १३१  रन बनाएको छ ।