FLASH NEWS

अधक्ष लिङदेनको नेतृत्वमा राप्रपाले तोड्यो निषेधित क्षेत्र


नेपाल आवाज २७ चैत्र २०८०, मंगलवार ११:४८ मा प्रकाशित १०५६१ पाठक संख्या

काठमाण्डौ । राप्रपा अधक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा आएको जुलुशले निषेधित क्षेत्र तोडेको छ ।


चाबहिल हुँदै भृकुटिमन्डपतर्फ अघि बढेको जुलुशले बागबजार हुँदै अघि बढ्दा निषेधित क्षेत्र तोडेको हो ।

केहीदिन अघि मात्र राप्रपा अधक्ष राजेन्द्र लिङदेनले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएका थिए ।