FLASH NEWS

नेपालले पहिलो विकेट गुमायो, विनोद भण्डारी आउट


नेपाल आवाज १९ बैशाख २०८१, बुधबार १५:०० मा प्रकाशित ८१७ पाठक संख्या

काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी१९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।


यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।