काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता जोगाउन जेपनि गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाईमा दलहरू फुटाउने देखि अरु के-के होला भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रश्न गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफुले सत्ता टिकाउन अनेक काम गर्ने बताउदै जसपा नेपाल फुट्नुपनि त्यसैको शिलशिला भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्
?Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।
Comments / प्रतिक्रिया
Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।
Loading comments… / प्रतिक्रिया लोड हुँदैछ…
The comments could not be loaded. Open the comments