FLASH NEWS

औषधीजन्य प्रयोगको लागि गाँजामा बैधानिकता दिने तयारी


नेपाल आवाज १ जेष्ठ २०८१, मंगलवार १७:०० मा प्रकाशित २४८५ पाठक संख्या

काठमाण्डौ,सरकारले औषधीजन्य प्रयोगको लागि गाँजालाई बैधानिक बनाउने भएको छ ।


मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले औषधीजन्य प्रयोगको लागि गाँजामा बैधानिकता लागु गर्न लागेको बताएका हुन्।