FLASH NEWS

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने


नेपाल आवाज ६ जेष्ठ २०८१, आईतवार १९:१५ मा प्रकाशित ६६१ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो ।


गृहमन्त्री बोलेपछि कांग्रेस सांसदहरुले बोल्न समय माग गरेपनि सभामुखले कांग्रेस सांसदहरुलाई बोल्न समय दिएनन् ।   सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने गरि स्थगित गरेका छन् ।