FLASH NEWS

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची


नेपाल आवाज ७ जेष्ठ २०८१, सोमबार ०७:२१ मा प्रकाशित ४०९ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज  बस्दै छ ।  संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान १ बजे बस्दै छ ।


आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकार छोडेकाले प्रधानमन्त्रीले संबिधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।

सहकारी ठगि प्रकरणमा प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजिम सरकार संसदीय समिति समिति गठन गर्न सहमत भएपनि समितिको कार्यादेशमा सहमति नभएकाले आजको बैठक बारे अन्योलता भने रहेको छ ।