FLASH NEWS

प्रतिनिधि सभामा कांग्रेसको अवरोध


नेपाल आवाज ७ जेष्ठ २०८१, सोमबार ११:५४ मा प्रकाशित ४८७ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरको छ । आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेका छन् ।


कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका छन् ।