FLASH NEWS

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


नेपाल आवाज २१ जेष्ठ २०८१, सोमबार १७:१९ मा प्रकाशित ५७७ पाठक संख्या

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर  गरेको हो। उनीहरूमाथि ढंगाखानीमा अनियमितता गरेको आरोप छ ।