FLASH NEWS

आज कति पुग्यो सुनको मुल्य ?


नेपाल आवाज २८ जेष्ठ २०८१, सोमबार ११:०६ मा प्रकाशित ४२७ पाठक संख्या

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ ।


त्यस्तै आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ । यस अघि आइतबार पनि सुन प्रतितोला १ लाख ४१ हजारमा नै  कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासंघले आज चाँदीको मुल्य स्थिर रहदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।