FLASH NEWS

चरेशसहित एक जना पक्राउ


नेपाल आवाज ३० जेष्ठ २०८१, बुधबार ०९:०१ मा प्रकाशित ५११ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ सालघारी स्थित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डे पक्राउ परेका हुन्।


पाण्डेको पाण्डे किराना तथा नास्ता पसलमा चेकजाँच गर्दा ११.८७ ग्राम लागूऔषध चरेश र डिजिटल काटा फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।