FLASH NEWS

विश्वासको मतमाथिको मत बिभाजनको प्रक्रिया शुरु


नेपाल आवाज ६ श्रावण २०८१, आईतवार २०:०६ मा प्रकाशित २६५ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतमाथि मत बिभाजनको प्रक्रिया शुरु भएको छ ।


प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएपछि मत बिभाजनको प्रक्रिया शुरु भएको हो ।

मतबिभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा मतदान हुने छ ।