FLASH NEWS

संक्रमणकालिन न्याय सबन्धि बिद्येयक पारित


नेपाल आवाज ३० श्रावण २०८१, बुधबार २०:१४ मा प्रकाशित २१७ पाठक संख्या

काठमाडौं, ३० साउन ।  सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।


 

आज बसेको  प्रतिनिधिसभाबाट बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।

 

आज बसेको बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका छन ।

आज शिर्ष नेताले सम्बोधन गरे पछि बिद्येयक संसदवाट पारित भएको हो ।