FLASH NEWS

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प


नेपाल आवाज ७ भाद्र २०८१, शुक्रबार १८:२२ मा प्रकाशित ३७३ पाठक संख्या

काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।