FLASH NEWS

राष्ट्रिय परिचयपत्र अब आवश्यक छैन ( सर्वोच्चको पूर्णपाठ सहित )


नेपाल आवाज ९ भाद्र २०८१, आईतवार १७:२७ मा प्रकाशित ६८२९ पाठक संख्या

राष्ट्रिय परिचयपत्र रोक्नको लागि परेको रिटमा सुनुवाई भएको छ । गत शुक्रवार सर्वोच्चले सुनुवाई गर्दै तत्कालका लागि परिचयपत्र रोक्न आदेश दिएको थियो ।


अब यो संगै परिचयपत्र नम्बर कुनैपनि सरकारी सेवालाई नचाहिने भएको छ ।

आज आईतबार उक्त आदेशको पूर्णपाठ आएको छ । यस्तो छ पूर्णपाठ