FLASH NEWS

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमी सबन्धि बिधेयकको बिरोध गर्ने जनाएका छन् ।   केपी ओली सरकारले भुमी सबन्धी अध्यादेश बिरोधका कारण फिर्ता लिए पनि पुनः बिधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् ।   ‘भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले  भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’


नेपाल आवाज ३ जेष्ठ २०८२, शुक्रबार १५:५६ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमी सबन्धि बिधेयकको बिरोध गर्ने जनाएका छन् । केपी ओली सरकारले भुमी सबन्धी अध्यादेश बिरोधका कारण फिर्ता लिए पनि पुनः बिधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् ।


 

भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले  भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’