FLASH NEWS

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति


नेपाल आवाज ५ जेष्ठ २०८२, आईतवार १६:३९ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौं, ४ जेठ । गत चैत १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईँलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।


काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।