काठमाडौं, २ असार । काममा असहयोग र दुःख दिएको भन्दै सुसाइड नोट लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठलाई प्रहरीले भेट्टाएको छ ।
प्रहरीले उनलाई बालाजुबाट शकुसल भेट्टाएको हो ।
अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याएको छ ।
थप सोधपुछ गरिने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
?Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।
Comments / प्रतिक्रिया
Comments are reviewed before they appear. Be respectful, stay on topic, and do not post personal details, insults or advertising.
प्रतिक्रिया प्रकाशित हुनुअघि समीक्षा गरिन्छ। सम्मानजनक र विषयसँग सम्बन्धित प्रतिक्रिया लेख्नुहोस्; व्यक्तिगत विवरण, गाली वा विज्ञापन नराख्नुहोस्।
Loading comments… / प्रतिक्रिया लोड हुँदैछ…
The comments could not be loaded. Open the comments