FLASH NEWS

देउवाले तरुण दलको तदर्थ समितिमा थपे ४०० सदस्य, को-को परे हेर्नुहोस् सूची


नेपाल आवाज १४ असार २०८०, बिहीबार १०:४७ मा प्रकाशित १७७७ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन्।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गएराति चार सय सदस्य थप गरेका हुन्।

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

हेर्नुहोस् सूची