FLASH NEWS

सशस्त्रका ८२ वरिष्ठ हवलदार सहायक निरीक्षकमा बढुवा सिफारिस [हेर्नुहोस् सूची]


नेपाल आवाज २५ श्रावण २०८०, बिहीबार १०:२४ मा प्रकाशित २०५९ पाठक संख्या

काठमाडौं – सशस्त्र प्रहरीका ८२ जना प्रहरी वरिष्ठ हवलदार सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।


बुधबार बसेको बढुवा समितिको बैठकले साधारण समूह र साधारण उपसमूहका ८२ जनालाई सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ङ) बमोजिम उनीहरुलाई बढुवा सिफारिस गरिएको बढुवा समितिको सचिवालय स्वयम्भू हलचोकले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

हेर्नुहोस् सूची :