नेपाल आवाज
१५ कार्तिक २०८०, बुधबार १९:३७ मा प्रकाशित
१५०७ पाठक संख्या
श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।