FLASH NEWS

भक्तपुरमा एक युवकको शव फेला


नेपाल आवाज १५ चैत्र २०८०, बिहीबार १२:०५ मा प्रकाशित १०६९ पाठक संख्या

काठमाडौं। भक्तपुरमा एक युवकको शव फेला परेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ।


सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएएको छ।