FLASH NEWS

संसद भवनमा समेत लोडसेडिङ्ग , सांसदले बोल्दा-बोल्दै लाईन गयो 


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १३:०१ मा प्रकाशित ३९६७ पाठक संख्या

काठमाडौँ । संसद् भवनमा बैठक चलिरहँदा पटक–पटक बत्ति गएको छ । बत्ति जाँदा सभामा बोलिरहेका सांसदहरुलाई अप्ठेरो परेको छ। नेकपा एमालेका समानुपातिक सांसद एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बोलिरहँदा बत्ति गएको थियो ।  विध्युत आपूर्तिमा समस्या भएपछि मर्मतको काम भइरहेको जानकारी प्राप्त भएको छ ।