FLASH NEWS

राप्रपाको जनजागरण सभा विराटनगरमा सुरु : हजारौंको उपस्थिति


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार १४:४९ मा प्रकाशित ६१३९ पाठक संख्या

राप्रपाले यहि चैत्र २७ मा गर्न लागेको काठमाण्डौ केन्द्रित जनप्रदर्शनका लागि आफ्नो तयारीलाई तिब्र पारेको छ। सोहि तयारि स्वरुप आज बिराटनगरमा जनजागरण सभा आयोजना गरिएको छ। जनजागरण सभामा भाग लिनको लागि पार्टि अधक्ष राजेन्द्र लिङ्ग्देन तथा वरिष्ठ उपाधक्ष रविन्द्र मिश्र लगायत राप्रपाका शिर्ष नेताहरु विराटनगर पुगिसकेका छन्।


कार्यक्रममा हजारौंको उपस्थिति देख्न सकिन्छ। तस्बिरमा विराटनगरका केहि झलकहरु