FLASH NEWS

प्रतिनिधिसभाको बैठक आज बस्दै


नेपाल आवाज २ बैशाख २०८१, आईतवार ०६:५२ मा प्रकाशित ९१९ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।आज बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ ।


सरकारले यसअघि नै आज रातिदेखि हिउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा केहि प्रतिवेदन पेश गर्ने देखि यस अधिवेसनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ ।