FLASH NEWS

कांग्रेस संसदीय दलको बैठक बस्दै


नेपाल आवाज २ बैशाख २०८१, आईतवार ०७:५३ मा प्रकाशित ८६५ पाठक संख्या

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ।  कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार विहान ७: ३० बजे र संसदीय दलको बैठक सोही दिन विहान ८: ०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो ।


सरकारले संघीय संसदको हिउदे अधिवेसन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।