FLASH NEWS

एमाले संसदीय दलको बैठक बस्दैँ


नेपाल आवाज ३ बैशाख २०८१, सोमबार ०९:३० मा प्रकाशित ८८९ पाठक संख्या

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे, ल्होत्से हलमा बस्नेछ ।


समसमायिक राजनीतिक बिषयका साथै संसदमा बिचराधिन बिधेयकलगायतमा छलफल गरिनेछ ।