FLASH NEWS

नेपाल सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने


नेपाल आवाज १ जेष्ठ २०८१, मंगलवार १६:३० मा प्रकाशित ४६३ पाठक संख्या

काठमाडौं । सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दशक सूचना प्रविधि दशक घोषणा गरेका हुन् ।

सूचना प्रविधिमा फड्को मार्ने सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने र डाटा सेन्टरसम्बन्धी मापदण्ड तयार पर्ने तथा यस क्षेत्रमा ५ लाख बढी रोजगारी सिर्जना गर्ने सरकारले नीति लिएको छ ।