काठमाडौ । का.म.पा. ११ वडा बबरमहल बसन्त मार्गमा रहेको कान्तिपुर मासु पसलबाट महानगरले कुहिएर दुर्गन्धित मासु जफत गरेको छ ।
निक्कै लामो समयदेखी जनहित विपरित र जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी मासु बिक्री भईरहेको भन्ने स्थानीयहरूको जनगुनासोको आधारमा गरिएको अनुगमनमा करिब ५० किलो जति दुर्गन्धित मासु कान्तिपुर मासु पसलबाट जफत गरिएको छ ।
भिडियो