आज:
शनिबार ०३ जेष्ठ, २०८२
| Sat, 17, May, 2025
गृहपृष्ठ
मुख्य समाचार
समाचार
राजनीति
अर्थ/वाणिज्य
शेयर बजार
बैंक/वित्त
अटो
उद्योग
उर्जा
पर्यटन
विमा
खेलकुद
विचार/विविध
प्रदेश खबर
कोशी
मधेस
वाग्मती
गण्डकी प्रदेश
लुम्बिनी
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
अन्तर्वार्ता
कृषि/ पर्यटन
अन्य/विविध
अन्तर्राष्ट्रिय
Nepalawaj TV
जागिर
शिक्षा
पर्यटन
प्रवास
विज्ञान/प्रविधि
मनोरन्जन
रोचक/विविध
मौसम
विचित्र संसार
साहित्य/सुचना
स्वास्थ्य/जीवनशैली
Search
FLASH NEWS
१
के हो चट्याङ ? कसरी बच्ने?
२
यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर
३
कान फोहोर भयो, उसो भए डाक्टरको जानै नपर्ने घरेलु उपाय जान्नुहोस्
४
सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ
५
रवीन्द्र मिश्रलाई रिहा गर्न सर्वोच्चको आदेश, आजै छुटे
६
सूर्यदर्शन सहकारी ठगीस् रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
७
काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भुमी सबन्धि बिधेयकको बिरोध गर्ने जनाएका छन् । केपी ओली सरकारले भुमी सबन्धी अध्यादेश बिरोधका कारण फिर्ता लिए पनि पुनः बिधेयकको रूपमा ल्याउन लागेको भन्दै अध्यक्ष यादवले बिरोध जनाएका हुन् । ‘भूमी सम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौं, अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमि सम्बन्धी विधेयक ल्याएको छ,’ यादवले भने, ‘सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौं।’
८
एकैपटक ३ हजारले बढयो सुनको मुल्य
लिङदेनद्धारा ८३ औं पटक रक्तदान
लिङदेनद्धारा ८३ औं पटक रक्तदान
↑