FLASH NEWS

विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनीमा श्रद्धाञ्जली (फाेटाेफिचर)


नेपाल आवाज ३ माघ २०७९, मंगलवार ०८:०४ मा प्रकाशित १८६७ पाठक संख्या

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना ।  साथै, भैरहवाकाे देवकोटा र बुद्ध  चाेकमा मृतकहरू को चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन स्थानीय । तस्बिर : माेहम्मद हबिब/ भैरहवा न्युजकारखाना