आज: | Mon, 04, Mar, 2024
FLASH NEWS

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी (फोटो फिचर)


नेपाल आवाज १६ माघ २०७९, सोमबार १३:४८ मा प्रकाशित १५७३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्डलामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।  प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आ’तंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।