FLASH NEWS

प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर)


नेपाल आवाज ७ फाल्गुन २०७९, आईतवार २०:५० मा प्रकाशित १७११ पाठक संख्या

काठमाडौं । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।  उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, सांसद, सभामुख, पूर्वप्रधानमन्त्रीलगायतको उपस्थिति थियो ।  सो समारोहमा विभिन्न झाँकी, कलाहरु प्रस्तुत गरिएको थियो ।