आज: | Tue, 27, Feb, 2024
FLASH NEWS

आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै


नेपाल आवाज १० चैत्र २०७९, शुक्रबार ०७:५५ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं, १० चैत । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् ।  सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् ।