FLASH NEWS

प्रहरी वरिष्ठ नायव निरीक्षकमा ७ जना बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १७:३९ मा प्रकाशित १३६९ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका ७ जना प्रहरी नायव निरीक्षकहरुलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।


बढुवा समितिको आइतबार बसेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ बमोजिम बढुवा सिफारिस गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समूहको सञ्चारतर्फका छ जना र प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ एक जनाको बढुवा सिफारिस गरिएको छ ।

को-को भए बढुवा सिफारिस :