FLASH NEWS

नेपालमाथि कसैले नदेखेको यो १ खतरा : समलिङ्गिहरुको शहर नेपाल बन्दा नेपाल मात्र हैन विश्व नै खतरामा


नेपाल आवाज १८ फाल्गुन २०८०, शुक्रबार १९:३१ मा प्रकाशित ८५८७ पाठक संख्या

यो लेखको आशय पाठकहरुलाई समलिङ्गि बिवाह बैधानिक बनाई नेपाल कसरि मास्न खोजिँदैछ भन्ने कुराको ज्ञान दिनु रहेको छ। यस लेखले समेट्न खोजेका कुराहरु गहिरिएर पढिदिनुहुन अनुरोध छ। सकेसम्म कम शब्दमा यी कुराहरु स्पस्ट पार्न खोजिएको छ। 


लेखक : सन्जिव न्यौपाने 

इश्वरले मानिसलाई जस्तो चिन्तन गर्यो उस्तै बन्नसक्ने क्षमता दिनुभएको छ। मानौं तपाइँ आफू धनको चिन्तन गरिरहनुहुन्छ भने तपाइँलाई धनकै प्राप्ति हुन्छ। शान्तिको चिन्तन गर्नेलाई शान्तिको अनि नकारात्मक कुराको चिन्तन गरिरहनेलाई नकारात्मक कुरा नै प्राप्ति हुन्छ। ठिक त्यस्तै, मानिसको अन्तर्यबाट आएको भाव अनुसार मानसिक मात्र नभई शारीरिक अवस्थामा समेत परिवर्तन आउँछ।

मानिसलाई आफ्नो मात्र सोचले नभई गर्भवती अवस्थामा आमाको चिन्तनले समेत बच्चा कस्तो जन्मिने भन्ने भर पर्छ भन्नेकुरा बिज्ञानले नै भन्छ त्यसैले त गर्भवती अवस्थामा सक्दो खुशी रहनु , राम्रो चिज खानु अनि संगीत सुन्नु , मन आनन्दित बनाउनु भन्ने सुझाव डक्टरहरुले दिनेगर्छन्।

अहिले समाज अर्कै हिसाबमा बहकिन थालेको छ। पुरुषलाई महिला जसरी लामो कपाल पाल्न मनपर्छ भने महिलालाई पुरुष जस्तो देखिन जिन्सको पाइन्ट ढल्काउन मनपर्छ। के हाम्रा पुर्खा अबुझ थिए होला ? के प्रकृति अबुझ छिन् ? किन प्रकृतिले पुरुष र महिलालाई हरेक जिव , जनावरमा फरक देखिनेगरि बनाएको छ अनि किन मानिसले त्यसलाई जबर्जस्ति परिवर्तन गर्न चाहन्छ ?

के तपाइँले कहिल्यै समलिङ्गि बोका , समलिङ्गि बाख्रा , समलिङ्गि गाई , बाघ , घोडा ?? आदि केहि देख्नुभएको छ ? किन मानिस मात्र समलिङ्गि जन्मिन्छ र यसको पछाडिको कारण के छ ? कसरि समलिङ्गिहरु प्रयोग गरि कुनै शक्ति विश्व कब्जा गर्न चाहन्छ र नेपाल त्यो शक्तिको राजधानी कसरि बन्दैछ ? भनेबारे आजको लेख केन्द्रित हुनेछ।

सर्वप्रथम प्रकृतिमा केवल २ जात छ। एक स्त्री अर्को पुरुष। मेडिकल साइन्सको आविष्कार भएपछी मात्र समलिङ्गि व्यक्तिहरु जन्मिन थालेको र यसलाई आजभन्दा करिब ५० वर्ष अघिमात्रका पुस्तामा पनि नेपालमा तपाइँले समलिङ्गि व्यक्ति खोज्नुभयो भने पाउनुहुन्न अथवा बिरलै पाउनुहुन्छ।

तर अहिले समाजका पुरुष र महिलाहरुलाई जबर्जस्ति समलिङ्गि बनाउन खोजिदै छ। समलिङ्गिहरुको संख्या वृद्धि गर्नको लागि मानसिक असर परोस भनि विभिन्न अश्लिल चलचित्रहरु , वृतचित्र आदिको निर्माण भईरहेका छन्। गर्भवती अवस्थामा प्रभाव पार्नको लागि चाहिँदा नचाहिँदा खोप , औषधि र अनावश्यक स्वास्थ्य परिक्षणहरु गराई हर्मोनमा नै परिवर्तन गराई समलिङ्गिहरुको जन्म गराईरहिएको छ भन्नेकुरा यसरि पनि प्रमाणित हुन्छ कि महाभारतको कथामा आउने श्रीखंडी जसको जिन बिग्रिएको थियो त्यहि एक पात्र बाहेक अन्य समलिङ्गिका कथा र इतिहाँस कतैपनि सुन्न र पढ्न पाइन्न।

नेपालमा आजभोलि समलिङ्गि सम्वन्धका कथाहरु प्राकृतिक हैन अप्राकितिक रुपमा विस्तार गराईरहिएको छ। कुनै एक संस्थाबाट पहिले फण्ड आउँछ र त्यो फण्डले पैसा लिएर बिहेको नाटक गरिदिने समलिङ्गि जोडी खोज्छ र बिवाह गराए झैँ नाटक मंचन हुन्छ। त्यसपछि त्यहि संस्थाबाट फण्डमा चलेका विभिन्न अनलाइनहरुले त्यसको समाचार लेखिदिन्छन् र विषयलाई चर्काईदिन्छन्।

यी सबैको आशय र उद्देश्य चाहिँ बालअवस्था र किशोर अवस्थाका युवा-युवतीको सोचमा परिवर्तन गराई पुरुष र महिलाहरुलाई समलिङ्गि बनाउनु नै हो। यहाँसम्म कि कैयौं अनलाइन र सामाजिक संजालमा तिनै बिवाह जोडीका अन्तर्वार्ता प्रशारण गरि समलिङ्गि सम्वन्ध अत्यन्त राम्रो हुने , टिकाउ हुने र अत्यन्त आनन्ददायी हुने समेतका कुरा फुक्ने गरिन्छ जसको उद्देश्य त्यहि नै हो। जसरि हुन्छ मानिसको मस्तिस्कमा यहि कुराहरु घुसाउनु छ।

अब जान्नुहोस , के के गर्न खोज्दैछ यो समूह ?

यो समूहको उद्देश्य भनेको बिश्वभरि समलिङ्गिहरुको संख्या बढाई जनसंख्या नियन्त्रण गराउनु हो किनकि समलिङ्गि सम्वन्धबाट बच्चा जन्मिदैन। बिश्वभरि आर्टिफिसियल इन्टेलिजेन्स बढ्दै जाँदा कैयौं मानवहरु बेरोजगार बन्ने निश्चित छ एकातर्फ भने अर्कोतर्फ खाद्यान्न र जलश्रोतको संकट निकट भविष्यमा बनाईने अर्को षडयन्त्र सफल गराउनको लागि पनि समलिङ्गिहरुको संख्या बढाई सबैलाई न पुरुष न महिला बनाउनु जरुरि छ। उनीहरु समलिङ्गिमार्फत विश्व कब्जा गर्न चाहन्छन्। तल हामि चर्चा गर्नेछौं समलिङ्गि मार्फत विश्व कसरि कब्जा हुन्छ ?

समलिङ्गिहरुबारे जान्नुहोस 

समलिङ्गिहरुलाई LGBTQIA + भनेर चिनिन्छ। L बाट लेस्बियन अर्थात केटि-केटि बीच सम्वन्ध राख्ने , G बाट गे अर्थात केटा-केटाबीच सम्वन्ध राख्ने , B बाट बाईसेक्सुअल अर्थात दुवैबीच सम्वन्ध राख्ने , T बाट ट्रान्सजेण्डर अर्थात लिङ्ग परिवर्तन गरिएको व्यक्ति , Q बाट क्वेर अर्थात आफू कुन लिङ्गको व्यक्ति हुँ भन्ने नै थाहा नभएको , I बाट इन्टरसेक्स अर्थात जन्मिदै २ फरक लिङ्ग लिएर जन्मिएको , A अर्थात असेक्सुअल अर्थात शारीरिक सम्वन्ध प्रति कुनै रुचि नभएको र + को अर्थ चाहिँ यो भन्दा फरक अवस्था जति-जति भविष्यमा देखा पर्दै जान्छन् ति सबैलाई जोड्दै जाने भन्ने हो।

यिनीहरुको रंग भनेको इन्द्रेणी हो। यिनीहरुको हरेक सम्मेलनमा इन्द्रेणी रंग प्रयोग हुन्छ। हालसालै तपाइँले अमेरिकाको व्हाइट हाउसमा इन्द्रेणी रंगको झण्डा रखिएको देखेको हुनुपर्छ। देख्नुभएको छैन भने यहाँ हेर्नुहोस

Biden hosts Pride Month celebration at White House, voices LGBTQ+ support | PBS NewsHour

अब यहिँबाट अनुमान लगाउन सकिन्छ कि जुन समूहले अमेरिकाको व्हाइट हाउसमा आफ्नो झण्डा राख्न सफल भयो त्यो समूह कति शक्तिशाली होला ? अहिले अमेरिकाले विश्वभरिका समलिङ्गिहरुको नेतृत्व लिईरहेको छ र यहि संदेश दिनको लागि अमेरिकाको व्हाइट हाउसमा इन्द्रेणी रंगको झण्डा लगाईएको हो।

बच्चाहरुलाई यसरी प्रभाव पार्न खोजिदै 

तपाईहरुले देख्नुभएकै होला। आजभोलि हरेक बच्चाका खेलौना,लुगा , कपि , किताब लगायत बच्चाहरुले प्रयोग गर्ने चिजमा इन्द्रेणी रंग प्रयोग हुन्छ। यसको पनि चाँजो-पाँजो मिलाउने शक्ति उही हो। उसले बाल मस्तिष्क देखि नै इन्द्रेणी रंगको प्रभाव पारि बच्चाहरुलाई नजानिँदो तरिकाले आफ्नो मातहतमा ल्याउन बालमस्तिष्क देखि नै प्रहार गरिरहेको हुन्छ भने जब त्यो बच्चा किशोर अवस्थामा पुग्ने बेला हुन्छ त्यतिखेर त्यस्तै चलचित्र , लेख , कार्यक्रम , सेमिनार आदि गराई उसको मस्तिष्कलाई परिवर्तन गराईन्छ र अब त प्रत्येक विध्यालयमा समेत समलिङ्गि सम्वन्धबारे पढाई अनिवार्य गराई मस्तिष्क परिवर्तन गराउन सूक्ष्म ढंगले काम गरिँदैछ। विश्वका कैयौं देशहरुमा इन्द्रेणी रंगका लुगा , खेलौना आदि बच्चाहरुलाई निषेध गरिएको छ।

नेपालमा झन् यस्तो खेल 

समलिङ्गि विवाहलाई दर्ता दिने दक्षिण एसियाकै पहिलो देश नेपाल हो। एसियाकै दोस्रो देश नेपाल हो भने विश्वको ३५ औं देश नेपाल हो। अर्थात १९५ देशहरु मध्ये जम्मा ३५ देशमा मात्र समलिङ्गि विवाहले कानूनी मान्यता पाएको छ र त्यसमध्ये नेपाल एसियाकै दोस्रो अनि दक्षिण एसियाको पहिलो देश हो। यसैबाट बुझ्न सकिन्छ नेपालमा के खेल हुँदैछ ? समलिङ्गिहरुको राजधानी उनीहरु नेपाललाई बनाउन चाहन्छन् र त्यहि अनुरुप नेपाललाई समलिङ्गिहरुको शहरको रुपमा विकसित गर्न खोजिदै छन्। यसैका लागि अहिले विदेशबाट नेपालमा समलिङ्गि शिर्षकमा निक्कै मोटो रकम भित्रने गर्छ। अन्य विभिन्न शिर्षकमा आएपनि जेण्डर इक्वालिटि नाममा भित्रिने सबै पैसा यहि कामको लागि भित्रने गर्छ।

कसरी हुन्छ समलिङ्गिद्वारा बिश्व कब्जा ?

जब अप्राकृतिक सम्वन्ध वा अप्राकृतिक बिवाह हुन्छ त्यतिखेर बच्चा जन्मिने सम्भावना हुँदैन। बिश्वभरिबाट जनसंख्या घटाई र भएका जनसंख्यालाई मानसिक विकृति ल्याई प्राकृतिक भन्दा अप्राकृतिक रुपले नियन्त्रण गर्ने शिद्धान्त अनुरुप यो एजेण्डा ल्याईएको छ। यसको मूख्य शिद्धान्त नै मानिसहरु आनन्द र यौनमा भुलेर बसुन् तर परिवार , बच्चा र कर्तव्यबाट बिमुख होउन् भन्ने नै हो। यसैगरी सबैलाई कर्तव्यबाट बिमुख गराई अर्कैखाले समाजको निर्माण गराउन खोजिनु पक्कैपनि मानव अस्तित्वकै लागि घातक छ।

अब प्रत्येक घरमा बाल मस्तिष्क देखि नै समलिङ्गिको रंग भएको खेलौना छिराई , बिस्तारै समलिङ्गि सम्वन्धि पाठ बिद्यालयमा पढाई अनि बिस्तारै समलिङ्गि गतिविधितर्फ समाजलाई धकेल्दै प्रत्येक घरमा बिवाह रोक्नु र बिवाह भईहाले पनि समलिङ्गि बिवाहतर्फ नै जोड गराई सक्दो धेरै जनसंख्या नियन्त्रण गर्नु तथा भएका जनसंख्यालाई विश्वको त्यो ठूलो शक्तिले नियन्त्रण गरि आफ्नो उद्देश्य पूरा गर्नु नै समलिङ्गिमाथि हुने गरेको फनडिङ्गको प्रमुख कारण हो।

नेपालमा केहि दिन अघि मात्र समलिङ्गि सम्मेलन , पत्रकारहरुलाई तालिम लगायत शिक्षामा कसरि विषय घुसाउने भन्नेबारे सेमिनार , बैठक र अन्य सबै चाँजो-पाँजो मिलाइदै छ। अब छिट्टै नै तपाइँहरुले यी चिज देख्न र अनुभव गर्न पाउनुहुनेछ।

विश्व एक धर्मबिहीन , शिद्धान्त बिहिन र अप्राकृतिक सम्वन्धतर्फ उन्मुख छ। यस्तो मासिन लागेको श्रीष्टिलाई जोगाउनु हामि सबैको कर्तब्य हो।