FLASH NEWS

प्रचण्डले पाए बिश्वासको मत । विपक्षमा जम्मा ११०


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार १६:१२ मा प्रकाशित ७२१ पाठक संख्या

काठमाडौ । प्रतिनिधिसभामा बुधबार‍‍‍‍‍‍‍‍‍ कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालको विपक्षमा उभिए ।

प्रतिनिधिसभामा उपस्थित २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिएका छन । पक्षमा १५७ मत प्राप्त गर्दा ११०  विपक्षमा भने ११० जनाले मत दिएका छन । दिन्नँ भन्नेमा एक जना थिए ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै विश्वासको मत दिएपछि पूर्ण रुपमा विश्वास गर्न दलहरुलाई आग्रह गरे ।