FLASH NEWS

सरकार र लघुवित्त पीडितबिच ६ बुँदे सहमति भएपछी आन्दोलन स्थगित


नेपाल आवाज २ चैत्र २०८०, शुक्रबार १६:४९ मा प्रकाशित ४२१ पाठक संख्या

सरकार र लघुवित्तपीडित संघर्ष समितिबिच ६ बुँदे सहमति भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको ६ बुँदे सहमतिसँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित भएका छन्।