FLASH NEWS

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


नेपाल आवाज ४ चैत्र २०८०, आईतवार ११:३१ मा प्रकाशित ६३७ पाठक संख्या

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । आइतबार यो सेसनमा १.५३ अंकले बढेको सेयर बजार २०८०.४१ विन्दुमा पुगेको छ ।


यस सेसनमा ३३ कम्पनीको ३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा १४ लाख ६८ हजार २७५ रुपैयाँको कारोबार भएको छ । यस सेसननमा १७ कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।