FLASH NEWS

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार ११:४४ मा प्रकाशित ४०९ पाठक संख्या

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ  । साेमबार यो सेसनमा ३.३३ अंकले बढेको सेयर बजार २०७३.५९ विन्दुमा पुगेको छ ।


यस सेसनमा २८ कम्पनीको ३३ हजार २८२ कित्ता सेयर किनबेच हुँदा १२ लाख ९४ हजार ३०० रुपैयाँको कारोबार भएको छ । यस सेसननमा १८ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।