FLASH NEWS

गण्डकी प्रदेशमा दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार १६:५१ मा प्रकाशित ११२९ पाठक संख्या

गण्डकीमा प्रदेशसभासदस्य दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।